भैरवको रथ तान्नेक्रममा तौमढीमा झडप, तीन प्रहरीसहित पाँच जना घाइते

भक्तपुर । भक्तपुरमा सोमबारदेखि सुरु भएको बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा प्रहरीसहित पाँच जना घाइते भएका छन् । प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपालका सरोज शिल्पकार र कमल विनायकका सञ्जीव मधिकर्मी घाइते भएका हुन् । भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी नायब … Continue reading भैरवको रथ तान्नेक्रममा तौमढीमा झडप, तीन प्रहरीसहित पाँच जना घाइते